पहिलो दिन २९ हजारले गरे नाइमा एक्स्पो अवलोकन, ४८ नयाँ प्रोडक्ट सार्वजनिक
ratopati.com · Tue Aug 11 15:42:16 GMT 2026

काठमाडौँ। यो वर्षको नाइमा नेपाल मोबिलिटी एक्स्पोको पहिलो दिन २९ हजारभन्दा बढीले एक्सपो अवलोकन गरेका छन्। काठमाडौँको भृकुटीमण्डप मंगलबारदेखि सुरु भएको एक्स्पोमा पहिलो दिन नै उल्लेख्य सहभागिता देखिएको हो। ११ बजेदेखि खुला भएको उक्त एक्स्पो दिउँसोदेखि सर्वसाधारणका लागि खुला गरिएको थियो ।
आज विभिन्न ब्रान्डका कम्पनीहरूले आजै ४८ वटा नयाँ प्रोडक्ट सार्वजनिक भएको आयोजकले जनाएको छ । दुई पाङ्ग्रेदेखि चारपाङ्ग्रे कार, भ्यान, जिपसँगै कमर्सियलमा ठुला बस समेत सार्वजनिक भएका छन् ।
Read full story at source (ratopati.com)