एकैदिन छापियो ५ हजारभन्दा बढी ई-पासपोर्ट
khabarhub.com · Tue Aug 11 15:42:03 GMT 2026

काठमाडौँ । राहदानी विभागले विद्युतीय राहदानी (इ–पासपोर्ट) उत्पादन क्षमतामा उल्लेख्य वृद्धि गरेको छ।
विभागले साउन २५ गते एकैदिन ५ हजार ८७८ वटा विद्युतीय राहदानी छाप्न सफल भएको जनाएको छ।
Read full story at source (khabarhub.com)