नयाँ सरकार, न्यायालयमा आएन सुधार
janaaastha.com

सुशासनको कुरा गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकारका पालामा पनि न्यायालयमा बेथिति कायमै छ । सुशासनको नाराले न्यायालयलाई छुन सकेको देखिएन । न्यायाधीश, श्रेस्तेदार, तहसिलदार, रजिष्ट्रारको सरुवामा अहिले पनि मनोमानी चलेकै पाइयो । पहुँच हुनेहरू आफूलाई पायक पर्ने अड्डामा सरुवा भइरहँदा कोही लखेटिएको लखेटियै भए ।
Read full story at source (janaaastha.com)