भालुको जस्तो देखिने खुट्टासहित दुई जना पक्राउ
ratopati.com · Tue Aug 11 15:49:53 GMT 2026

रसुवा । रसुवाको पासाङल्हामु राजमार्गअन्तर्गत धुन्चे खण्डबाट दुर्लभ वन्यजन्तु भालुको जस्तो देखिने दुई वटा खुट्टासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको प्रहरी टोलीले गोसाईकुण्ड गाउँपालिका–६ स्थित धुन्चेमा चेकजाँच गर्ने क्रममा उक्त आखेटोपहार बरामद गरेको हो ।
Read full story at source (ratopati.com)