‘साम्राज्य’मा दयाहाङको प्रवेश
nepalnews.com · Tue Aug 11 15:51:01 GMT 2026

काठमाडौँ। निर्देशक सौरभ चौधरीले नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’का लागि अभिनेता दयाहाङ राईलाई मुख्य भूमिकामा अनुबन्ध गरेका छन्। सौगात मल्लपछि सौरभले मुख्य भूमिकामा दयाहाङलाई अनुबन्ध गराएका हुन्।
नेपाली रजतपटको यो हिट जोडी हो। ‘लुट’बाट एकैपटक स्टार बनेका यी दुई अभिनेताको प्रवेशसँगै यो सिनेमा प्रतिक्षित बन्नेछ।
Read full story at source (nepalnews.com)