वर्षाको भेलले बगाउँदा बालकको मृत्यु
newsofnepal.com · Tue Aug 11 16:00:22 GMT 2026

रामेछाप ।
रामेछापको उमाकुण्ड गाउँपालिका ४ प्रीतिमा वर्षाको भेलले बगाउँदा एक बालकको निधन भएको छ । मङ्गलवार साँझ विद्यालयबाट घर फर्किँदै गरेका स्थानीय ५ वर्षीय सुशान्त सुनुवारको बर्खे भेलले बगाउँदा निधन भएको हो ।
Read full story at source (newsofnepal.com)