सिड्नीमा दीपक र मन्डेकाजीलाई सम्मान
baahrakhari.com · Mon Apr 14 17:17:08 GMT 2025
सिड्नी । नेपालीहरूको बाक्लो बस्ती रहेको सिड्नीको अर्वन क्षेत्रमा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा नेपालबाट आएका कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्ट र करातेका मन्डेकाजी श्रेष्ठलाई सम्मान गरिएको छ । अर्वन नेपाली समाजले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो ।
कार्यक्रममा तेक्वान्दो खेलाडी विष्टले विदेशमा बसेर पनि नेपाली समुदायलाई जोड्ने अभियानमा लागेको अर्वन नेपाली समाजलाई धन्यवाद दिँदै नेपाली खेलकुद क्षेत्रलाई सहयोग गर्न आग्रह गरे ।
Read full story at source (baahrakhari.com)