प्रधानमन्त्री बालेनलाई भारत भ्रमणकाे निम्ताे दिन भारतका विदेशमन्त्री जयशंकर नेपाल आउँदै
reportersnepal.com · Tue Aug 11 16:03:50 GMT 2026

काठमाडौँ । भारतका विदेशमन्त्री डा. एस. जयशंकर नेपाल आउने भएका छन्। उनी भदौको दोस्रो साता नेपाल आउने तयारीमा रहेको परराष्ट्र स्राेतले जानकारी दियो ।
स्रोतका अनुसार उनी प्रधानमन्त्री वालेन्द्र शाहलाई सेप्टेम्बर नयाँ दिल्लीमा आयोजना हुने १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणा दिन काठमाडौं आउन लागेका हुन्।
Read full story at source (reportersnepal.com)