माइतीघरमा सुस्ता बचाउ अभियानको धर्ना (तस्वीरहरू)
onlinekhabar.com · Tue Jun 30 08:39:48 GMT 2026

१६ असार, काठमाडौं । सुस्ता बचाउ अभियानले काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएको छ ।
भारतीय अतिक्रमण रोक्न ठोस कूटनीतिक पहल गर्नुपर्ने, सुस्तावासीलाई तत्काल नेपाली नागरिकता दिनुपर्ने र भोगचलन गरिरहेको जग्गाको लालपुर्जा वितरण गर्नुपर्ने तीन सूत्रीय माग राखेर अभियानले धर्ना दिएको हो ।
Read full story at source (onlinekhabar.com)