धारिलो हतियार प्रयोग गरी वृद्धाको हत्या आरोपमा एक जना पक्राउ
ratopati.com · Tue Aug 11 16:16:55 GMT 2026

काठमाडाैँ । लमजुङकाे राईनास नगरपालिका–६, फुलबारीमा ७५ वर्षीया काली सार्कीको धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार साउन २३ गते राति करिब ९ बजे सार्की आफ्नै घरको कोठामा घाँटीमा धारिलो हतियारले काटिएको अवस्थामा खाटमुनि मृत फेला परेकी थिइन्।
Read full story at source (ratopati.com)