करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक
nepalsamaya.com · Tue Aug 11 16:29:16 GMT 2026

काठमाडौं । आन्तरिक राजस्व विभाग, करदाता सेवा शाखा लाजिम्पाटलक यही साउन १ देखि १५ गतेसम्म सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक गरेको छ।
कार्यक्रमअन्तर्गत बम्पर उपभोक्ता पुरस्कारतर्फ हेमराज जोशी विजेता बनेका छन्। उनले रु १० लाख जितेका छन्। विजेता उपभोक्ता पुरस्कारतर्फ १३ जना छनोट भएका छन्।
Read full story at source (nepalsamaya.com)