अदालतबाट सफाइ पाएपछि पुष्प वादीले भने, ‘सत्य ढिलो प्रमाणित हुन सक्छ, पराजित हुँदैन’
ratopati.com · Tue Aug 11 16:32:36 GMT 2026

रुकुम पश्चिम। चौरजहारी नगरपालिकाका पुष्प वादी ‘वसन्त’ ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा आफूले सफाइ पाएको बताएका छन्।
विशेष अदालतको आदेशपछि मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै वसन्तले आफू पूर्ण रूपमा निर्दोष सावित भएको दाबी गरेका हुन्।
Read full story at source (ratopati.com)