विगत ११ महिनादेखि अमेरिकामा रहँदा उनको सांसद पद नै जोखिममा
barnanmedia.com · Tue Aug 11 16:28:58 GMT 2026

सुदूरपश्चिम प्रदेश सभाका सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकासमन्त्री Prakash Bahadur Deuba विगत ११ महिनादेखि अमेरिकामा रहँदा उनको सांसद पद नै जोखिममा परेको छ।
कैलाली निर्वाचन क्षेत्र नं. ५ (२) बाट निर्वाचित देउवा गत वर्ष भदौ २८ गते अमेरिका गएयता प्रदेश सभा, निर्वाचन क्षेत्र तथा सार्वजनिक गतिविधिबाट लगभग अनुपस्थित रहेका छन्।
Read full story at source (barnanmedia.com)