विनाशकारी भूकम्प पछिको भेनेजुएला तस्बिरमा
deshsanchar.com · Fri Jun 26 00:47:00 GMT 2026

भेनेजुएलामा बिहीबार केही मिनेटको अन्तरालमै दुईवटा शक्तिशाली भूकम्प गएपछि राजधानी काराकास र आसपासका सहरहरूमा व्यापक विनाश भएको छ। अहिले सम्म २ सय भन्दा बढीको ज्यान गइसकेको छ भने भग्नाबषेसबाट उद्दार कार्य जारी राखिएको छ।
Read full story at source (deshsanchar.com)