नेपालमै बनेको ह्युन्डाई भेन्यु र भेन्यु एन लाइन सार्वजनिक, मूल्य ४८ लाख ९६ हजार
aarthiknews.com

काठमाडौं। नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालमै उत्पादन गरिएको ‘मेड–इन–नेपाल ह्युन्डाई भेन्यु’ र ‘भेन्यु एन लाइन’ सार्वजनिक गरेको छ।
नयाँ डिजाइन, उन्नत प्रविधि, उत्कृष्ट प्रदर्शन र सुरक्षालाई प्राथमिकता दिँदै सार्वजनिक गरिएको नयाँ भेन्युले कम्प्याक्ट एसयूभी सेग्मेन्टमा नयाँ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।
Read full story at source (aarthiknews.com)