गण्डकीमा समस्याका चाङ, सम्बोधनमा संघ सरकारको बेवास्ता
ekantipur.com · Tue Aug 11 17:04:53 GMT 2026

गण्डकीमा समस्याका चाङ, सम्बोधनमा संघ सरकारको बेवास्ता
गण्डकीमा प्रदेश विकास समस्या समाधान समितिको निर्णय कार्यान्वयन निराशाजनक । १४ वटा बैठकबाट भएका २ सय ९४ निर्णयमध्ये अधिकांश अलपत्र ।
Read full story at source (ekantipur.com)