सिरहामा डुबेर एकजनाको मृत्यु
baahrakhari.com · Tue Aug 11 17:02:41 GMT 2026

सिराहा । सिरहामा डुबेर एकजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सुखिपुर नगरपालिका-१ शिवनगर बस्ने ६५ वर्षीय परथमलाल पासवानको सोही ठाउँस्थित पोखरीमा नुहाउने क्रममा डुबेर मंगलबार दिउँसो मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
Read full story at source (baahrakhari.com)