पहिलो हाफमा अग्रता गुमाउँदै टर्कीसँग पछि पर्यो अमेरिका
onlinekhabar.com · Fri Jun 26 03:04:16 GMT 2026
१२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जारी खेलमा पहिलो हाफ सकिँदा अमेरिका सुरुवातमा लिएको अग्रता गुमाउँदै टर्कीसँग २–१ ले पछि परेको छ ।
अमेरिकाले खेलको तेस्रो मिनेटमै अग्रता लिएको थियो । अमेरिकाका लागि अस्टिन ट्रस्टीले गोल गरेका थिए ।
Read full story at source (onlinekhabar.com)