कञ्चनपुरमा पेस्तोलसहित चारजना पक्राउ, प्युठानमा भरुवा बन्दुक बरामद
janaaastha.com

कञ्चनपुरको सालघारीमा कटुवा पेस्तोलसहित चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा २० वर्षीय पारस रोकाया, १८ वर्षीय विपिन सिंह, २० वर्षीय नितेश सिंह र २० वर्षीय राजेन्द्र सिंह गोयलाको मोबाइलमा कटुवा पेस्तोलसहितको फोटो तथा भिडियो फेला पारेको थियो।
Read full story at source (janaaastha.com)