सुरक्षा समिति बैठकमा को को उपस्थित ?
janaaastha.com

आज दिउँसो सुरक्षा समितिको बैठक बसेको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा डाकिएको बैठकमा मन्त्रालयका अधिकारी तथा तीन वटै सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको बताइन्छ ।
Read full story at source (janaaastha.com)