अस्ट्रेलिया र भियतनामबीच व्यापारिक सम्झौता
ratopati.com · Tue Aug 11 17:36:46 GMT 2026

क्यानबेरामा अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिज र भियतनामका राष्ट्रपति टो लामबीच व्यापारिक तथा रणनीतिक साझेदारीलाई बलियो बनाउने सहमति भएको छ ।
अल्बानिज र लामले संसद् भवनमा भेटवार्ता गरेपछि एक संयुक्त विज्ञप्ति जारी गर्दै दुई राष्ट्रले व्यापक व्यापारिक साझेदारी अगाडि बढाउन आफ्नो आर्थिक र रक्षा सम्बन्धलाई पनि आत्मसाथ गर्ने बताए ।
Read full story at source (ratopati.com)