मन्त्री रावल र मधेसका मुख्यमन्त्री यादवबिच भेटवार्ता
ratopati.com · Tue Jun 30 09:02:33 GMT 2026

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवबिच भेटवार्ता भएकाे छ।
भेटमा उनीहरूबिच स्थानीय तहमा देखिएका समस्या समाधान तथा सङ्घ–प्रदेश–स्थानीय तहबिचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ।
Read full story at source (ratopati.com)