याच्नितको संयुक्त परिवारमा नीतिको ‘बुहारी’ अनुभव
kalakarmi.com · Tue Jun 30 08:59:23 GMT 2026

काठमाडौं– विवाहपछि अधिकांश सेलिब्रेटीले छुट्टै बसाइ रोज्ने चर्चा भइरहेका बेला अभिनेत्री नीति शाह भने फरक उदाहरण बनेकी छिन् । श्रीमान् याच्नित राणासँग विवाहपछि उनी अहिले बुढानीलकण्ठस्थित संयुक्त परिवारमै रमाइरहेकी छिन् ।
गत फागुनमा वैवाहिक जीवन प्राम्भ गरेकी नीति विवाहअघि आफ्ना आमा–बुबासँग मात्र बस्दै आएकी थिइन् । तर अहिले सासू–ससुरा र परिवारका अन्य सदस्यसँग एउटै छानामुनि बस्दा आफूले नयाँ किसिमको खुशी अनुभव गरिरहेको बताएकी छिन् ।
Read full story at source (kalakarmi.com)