नेपाल प्रहरीतर्फ १४९ डीएसपीको सरुवा
clickmandu.com · Sat May 16 04:18:57 GMT 2026

काठमाडौं । नेपाल प्रहरीका १ सय ४९ जना प्रहरी अधिकृतको एकै पटक सरुवा भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयले नायब उपरीक्षक (डीएसपी) हरूको सरुवा गरेको छ ।
Read full story at source (clickmandu.com)