बोलेकै आधारमा सुकुमबासीलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान
ratopati.com · Tue Jun 30 09:07:46 GMT 2026

काठमाडौं । बोलेकै आधारमा एक सुकुमबासी अहिले प्रहरी हिरासतमा छन् । आफू र आफ्ना समुदायलाई उचित व्यवस्थापन बिना होल्डिङ सेन्टरबाट नहटाउन चेतावनी दिँदा असार १५ गते भोजपुरको अरुण गाउँपालिकाका ३९ वर्षीय डम्बर तामाङ पक्राउ परेका हुन् ।
कीर्तिपुरबाट पक्राउ परेका उनलाई अहिले प्रहरी वृत्त सिंहदरबारमा राखेर प्रहरीले सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।
Read full story at source (ratopati.com)