अंग्रेजी साहित्यका नेपाली सम्राट
deshsanchar.com · Tue Aug 11 14:06:57 GMT 2026
नेपाली लेखकहरुले सायदै पाउने सौभाग्य पाए सम्राट उपाध्यायले। अङग्रेजी भाषाको साहित्य आफैँमा यति विशाल छ कि जो कोही त्यहाँ हराउन सक्छ। तर, उपाध्याय एउटा यस्तो पात्र बने जसले अङग्रेजी भाषालाई आफ्नो माध्यम बनाएरै पनि अग्लो उभिए पाठकहरुमाझ नेपालमा मात्रै नभएर संसारका थुप्रै भुभागहरुमा।
Read full story at source (deshsanchar.com)