नेपाल ‘प्याक्स सिलिका’ मा साझेदार भएकोबारे वर्षमानको आपत्ति, के को प्याक्स सिलिका ?
deshsanchar.com · Tue Aug 11 13:37:09 GMT 2026

काठमाडौँ – नेकपाका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल खनिजसँग सम्बन्धित ‘रणनीतिक तथा सामरिक महत्त्व’ का अन्तर्राष्ट्रिय साझेदारीमा संलग्न भएको आशंका गर्दै त्यसबारे सरकारले संसद्लाई स्पष्ट जानकारी दिनुपर्ने माग गरेका छन् ।
Read full story at source (deshsanchar.com)