कप्तानगञ्ज घटना छानबिनका लागि न्यायिक आयोग गठन गर्न कांग्रेसको माग
deshsanchar.com · Tue Aug 11 14:19:25 GMT 2026

काठमाडौँ – नेपाली कांग्रेसले सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि तत्काल न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ।
Read full story at source (deshsanchar.com)