राजा महेन्द्र वीर विक्रम शाहको विकास दृष्टिकोणसँग तुलना : डा. भोला रिजाल
barnanmedia.com · Tue Aug 11 21:45:00 GMT 2026

डा. भोला रिजालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन शाह) को नेतृत्वलाई स्वर्गीय राजा महेन्द्र वीर विक्रम शाहको विकास दृष्टिकोणसँग तुलना गरेका छन्।
उनका अनुसार, राजा महेन्द्रपछि देश विकासका लागि दृढ संकल्प र स्पष्ट भिजनका साथ काम गर्न खोजेको नेतृत्व बालेन शाहमा देखिएको छ। उद्योगधन्दा, पूर्वाधार, स्वदेशी उत्पादनदेखि ऊर्जा प्रयोगसम्मको सोचमा आफूले महेन्द्रकालीन झल्को पाएको डा. रिजालको भनाइ छ।
Read full story at source (barnanmedia.com)