रसुवा बाढीमा एनएमबि बैंकका चार कर्मचारी बेपत्ता
nepalpress.com · Thu Aug 27 06:25:52 GMT 2026

रसुवा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण एनएमबि बैंकका चार कर्मचारी सम्पर्कविहीन भएका छन् । बैंकको टिमुरे शाखामा कार्यरत चार कर्मचारी बेपत्ता भएका हुन् ।
बैंकका अनुसार उक्त शाखामा कार्यरत धर्मराज रिमाल, नविन गौतम, सुभाष रावल र अर्जुन पण्डित बेपत्ता भएका हुन् ।
Read full story at source (nepalpress.com)