करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताहरूको नाम सार्वजनिक
barnanmedia.com · Tue Aug 11 22:41:57 GMT 2026

आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताहरूको नाम सार्वजनिक गरेको छ।
साउन १ गतेदेखि १५ गतेसम्मका कुपनहरूलाई समावेश गरिएको थियो । सार्वजनिक नतिजा अनुसार बम्पर विजेता उपभोक्ता पुरस्कार हेमराज जोशीले प्राप्त गरेका छन् । उनको कुपन नम्बर ००७३१५२५४४९३ रहेको जनाइएको छ।
Read full story at source (barnanmedia.com)