फ्लोलिकल्चर एसोसियसनको साधरण सभा भदौं २९ मा
halokhabar.com · Tue Aug 29 04:59:00 GMT 2023
काठमाडौं, १२ भदौं । फ्लोरिकल्चर एशोसियसन नेपालको ३१ औं बार्षिक साधरणसभा आगामी भदौं २९ गते धुलिखेलमा हुने भएको छ । साधरणसभामा वार्षिक प्रतिवेदन प्रस्तुती, नीति तथा कार्यक्रम प्रस्ताव, लेखा परिक्षण प्रतिवेदन, लेखा परिक्षक नियुक्ती लगायतका विषयमा छलफल हुने एसोसियसनका महासचिव विश्वमणि पोख्रेलले जानकारी दिए ।
Read full story at source (halokhabar.com)