पहिरोबाट विस्थापितको सङ्ख्या २८, विद्युत सेवा अवरुद्ध, ६०० घर अन्धकारमा
corporatenepal.com · Tue Jun 30 09:16:26 GMT 2026

सङ्खुवासभा । सिलिचोङ गाउँपालिका–१ मा अविरल वर्षापछि आएको पहिरोबाट एक स्वास्थ्य केन्द्रसहित २८ घर विस्थापित भएका छन् ।
वर्षासँगै बाढीपहिरोबाट तेन्छोङमा हालसम्म विस्थापितको सङ्ख्या २८ पुगेको छ । तल्लो र माथिल्लो तेन्छोङमा २८ घरपरिवार विस्थापित भएका छन्
Read full story at source (corporatenepal.com)