कस्तो रहला आज तपाईंको दिन ? हेर्नुहोस् राशिफल
ratopati.com · Tue Aug 11 23:15:06 GMT 2026

आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल साउन २७ गते । बुधबार । इस्वी सन् २०२६ अगस्ट १२ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । श्रावण कृष्णपक्ष । तिथि–औँसी, बेलुकी ११ बजेर २६ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–तिष्य, बिहान ८ बजेर ५० मिनेट उप्रान्त अश्लेषा । योग–व्यातिपात, बेलुकी ५ बजेर २५ मिनेट उप्रान्त वरियान । करण–चतुष्पद, दिउँसो १२ बजेर २५ मिनेट उप्रान्त नाग, बेलुकी ११ बजेर २६ मिनेट उप्रान्त किंस्तुध्न । आनन्दादिमा–मातंग योग । चन्द्रराशि–कर्कट
Read full story at source (ratopati.com)