बाब अल-मन्डेबनजिकै जहाजमा हुथी विद्रोहीद्वारा आक्रमण, तीन जनाको मृत्यु
barnanmedia.com · Tue Aug 11 23:13:25 GMT 2026

यमनका इरान-समर्थित हुथी विद्रोहीले मंगलबार बाब अल-मन्डेब स्ट्रेटमा एउटा सानो कार्गो जहाजमा आक्रमण गर्दा तीन जना चालक दलका सदस्य मारिएका छन्।
समाचार एजेन्सी रोयटर्सले यमनी तटरक्षकका दुई स्रोत र सरकारका दुई सैन्य अधिकारीलाई उधृत गर्दै उक्त समाचार लेखेको हो।
Read full story at source (barnanmedia.com)