अदालतको अवहेलना हुने चेतावनी , महाधिवेशन गतिविधि रोक्न गगनलाई शशांकको पत्र
barnanmedia.com · Tue Aug 11 23:08:19 GMT 2026

नेपाली कांग्रेसका नेता एवं राष्ट्रि य भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले सभापति गगन थापालाई पत्र पठाएर आगामी महाधिवेशनलगायतका गतिविधि रोक्न अनुरोध गरेका छन्।
डा. कोइरालाले मंगलबार कांग्रेस केन्द्रीय कार्यसमितिलाई सम्बोधन गरेर पठाएको तीन बुँदे पत्रमा सर्वोच्च अदालतले दिएको निस्सालाई आधार बनाइएको छ। कांग्रेसको आधिकारिकतासम्बन्धी यसअघिको फैसलालाई पुनरावलोकन गर्न सर्वोच्चले साउन २२ मा अनुमति दिएको छ। यस विषयमा अब फेरि सर्वोच्च अदालतमा सुनुवाइ हुनेछ।
Read full story at source (barnanmedia.com)