नेतन्याहुले आफ्नो ‘गाजा शान्ति योजना’ अस्वीकार गरेको विषयमा पहिलोपटक बोले ट्रम्प
barnanmedia.com · Tue Aug 11 23:22:52 GMT 2026

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफूले तयार पारेको ‘गाजा शान्ति योजना’ अस्वीकार गरेका विषयमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलोपटक मुख खोलेका छन्।
बीबीसीका अनुसार यसबारे सोध्दा ट्रम्पले चाँडै नै प्रतिक्रिया दिने बताएका हुन्।
Read full story at source (barnanmedia.com)