प्लानिङ ब्वाइज बुढासुब्बा गोल्डकप च्याम्पियन
baahrakhari.com · Sat Feb 14 17:04:42 GMT 2026
धरान । २६औँ संस्करणको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि प्लानिङ ब्वाइज क्लबले जितेको छ । शनिबार (फागुन २) धरान रंगशालामा भएको फाइनल खेलमा प्लानिङले चर्च ब्वाइज युनाइटेडलाई १–० ले हराउँदै उपाधि उचालेको हो । यी दुवै काठमाडौंका क्लब हुन् ।
उपाधिसँगै प्लानिङले नगद १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो । उपविजेता चर्च ब्वाइजले पाँच लाख रुपैयाँमा चित्त बुझायो ।
Read full story at source (baahrakhari.com)