आज २०८३ साल साउन २७ गते बुधबारको राशिफल
khabarhub.com · Tue Aug 11 23:37:58 GMT 2026

काठमाडौँ – २०८३ साल साउन २७ गते बुधबार सन् २०२६ अगष्ट १२ तारिख। साउन कृष्ण पक्षको औंसी तिथि । अन्तर्राष्ट्रिय युवा दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहब का लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेल ले तयार पार्नुभएको आजको फलादेशः
मेष : दिन सामान्य छ। काम गर्दा सचेत बन्नुपर्ने छ। व्यापारमा लगानी डुब्ने जोखिम छ। विरोधी सक्रिय भएकाले बोल्दा सचेत बन्नुपर्ने दिन छ। शिक्षामा ढिलासुस्ती हुनेछ। पश्चिमको यात्रा नगर्नु उचित हुन्छ।
Read full story at source (khabarhub.com)