बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
ratopati.com · Tue Aug 11 23:45:00 GMT 2026

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४० पैसा र बिक्रीदर १५३ रुपैयाँ निर्धारण गरिएको छ ।
Read full story at source (ratopati.com)