बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्
khabarhub.com · Tue Aug 11 23:48:35 GMT 2026

काठमाडौँ – २०८३ साल साउन २७ गते बुधबार सन् २०२६ अगष्ट १२ तारिख। साउन कृष्ण पक्षको औंसी तिथि । अन्तर्राष्ट्रिय युवा दिवस ।
हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दू धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत बस्ने गर्दछन्।
Read full story at source (khabarhub.com)