बागमतीमा लाइसेन्स लिन र रिन्यु अब दोब्बर महँगो: कुन वर्गलाई कति ?
clickmandu.com · Tue Jun 30 09:33:46 GMT 2026

काठमाडौं । बागमती प्रदेशमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन वा नवीकरण गर्न चाहने सेवाग्राहीका लागि आगामी आर्थिक वर्षदेखि आर्थिक भार बढ्ने भएको छ ।
प्रदेश सरकारले आगामी साउन १ गतेदेखि लागू हुने गरी लाइसेन्स सम्बन्धी सबै प्रक्रियाको शुल्कमा शतप्रतिशत (दोब्बर) वृद्धि गरेको हो ।
Read full story at source (clickmandu.com)