सरकारी सेवा घरदैलोमै पुर्याउने अभियान प्रभावकारी बन्दैछ- मन्त्री तिमिल्सिना
kharibot.com · Tue Jun 30 09:30:00 GMT 2026

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, विश्वसनीय र नागरिकमैत्री बनाउँदै सरकारी सेवा घरदैलोमै पुर्याउने अभियान प्रभावकारी रूपमा अघि बढिरहेको बताएका छन् ।
Read full story at source (kharibot.com)