माइतीघरमा माटो बोकेर सुस्ताबासीको धर्ना (तस्बिरहरू)
nepalpress.com · Tue Jun 30 09:30:47 GMT 2026

काठमाडौं । भारतीय सीमावर्ति क्षेत्र सुस्ताका बासिन्दाले नागरिकता र भूमि अधिकारको माग गर्दै माइतीघरमा धर्ना दिएका छन् ।
सुस्ताको माटो बोकेर सरकारलाई घचघच्याउन आएका उनीहरूले भारतीय पक्षबाट आफूहरू थप पेलिन थालेको गुनासो गरेका छन् ।
Read full story at source (nepalpress.com)