हिमपहिरोमा ज्यान गुमाएका थप एक नेपालीको शव अझै पाकिस्तानमा
lokaantar.com

पाकिस्तानको ‘ब्रोड पिक’मा गएको हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपालीको शव मंगलबार नेपाल ल्याइएको छ ।
गत साउन १४ गते गएको हिमपहिरोमा परी ज्यान गुमाएका किलीपेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव साँझ हवाईजहाजमार्फत काठमाडौँ ल्याइएको हो ।
Read full story at source (lokaantar.com)