प्रहरीमा भर्ना गरिदिन्छु भन्दै ठगी गर्ने पक्राउ, गृहमन्त्रीसँग राम्रो सम्बन्ध रहेको भन्दै प्रलोभनमा पार्थे
lokaantar.com

प्रहरीमा भर्ती गराइदिने भन्दै रु १० लाख ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पर्वत फलेवास नगरपालिका–१ का हरिबहादुर रसाइली रहेका छन् ।
उनले आफ्नो गृहमन्त्रालयको विशिष्ट अधिकारीसँग राम्रो सम्बन्ध रहेको, अन्तर्वार्तामा नाम प्रकाशित गरीदिन्छु भन्दै ठगी गरेको पाइएको छ ।
Read full story at source (lokaantar.com)