कोलम्बिया भूकम्प: मृतकको संख्या १६९ पुग्यो
barnanmedia.com · Wed Aug 12 00:12:21 GMT 2026

कोलम्बियामा सोमबार गएको शक्तिशाली भूकम्पका कारण मृत्यु भएकाको संख्या १६९ पुगेको छ।
भूकम्पले ढालेका भवनमुनि अझै धेरै जना फसेको आशंका गरिएको बीबीसीले जनाएको छ।
Read full story at source (barnanmedia.com)