मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास, यस्तो रहनेछ आजको मौसम
hamrakura.com · Wed Aug 12 00:00:00 GMT 2026
काठमाडौँ। हाल नेपालमा मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बदली (आकाशमा बादल) रहनेछ भने तराई भू-भागमा आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा मध्यम किसिमको वर्षा वा हिमपातको सम्भावना रहेको छ भने तराईका एक-दुई स्थानमा पनि मध्यम वर्षा हुन सक्नेछ।
Read full story at source (hamrakura.com)