नीताकुमारी थापाले जितिन् 'भ्वाइस अफ नेपाल' सिजन ७ को उपाधि
setopati.com · Sat Feb 14 17:50:00 GMT 2026

गायन रियालिटी शो 'द भ्वाइस अफ नेपाल' सिजन ७ को उपाधि नीताकुमारी थापा मगरले जितेकी छन्।
शनिबार आयोजित ग्राण्ड फिनालेमा दैलेखकी नीताले उपाधि जितेकी हुन्। उनी कोच राजु लामाको टिमबाट प्रतिस्पर्धा गरेकी थिइन्।
Read full story at source (setopati.com)