ट्रम्पको चेतावनी: इन्फान्टिनोलाई फिफा अध्यक्षबाट हटाइए ‘ठुलो गल्ती’ हुनेछ
barnanmedia.com · Wed Aug 12 00:33:40 GMT 2026
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई पदबाट हटाउने प्रयास भए त्यो ‘ठुलो गल्ती’ हुने चेतावनी दिएका छन्।
विश्वकपको केही हिस्सा निजी लगानीकर्तालाई दिने योजना प्रस्तावका कारण इन्फान्टिनोको व्यापक आलोचना भइरहेका बेला ट्रम्पले उनको बचाउ गरेका हुन्।
Read full story at source (barnanmedia.com)